विप्लवी १ जुन, २०१३ मा जन्मिएकी हुन् । उनलाई नाच्न, गाउन र युटुबमा चु–चु टिभी च्यानलका राइम्सहरु हेर्न मन पर्छ ।

जनवरी २२, २०१९ देखि बाबाममीसंगै बस्नका लागि उनी जापान आएकी छन् । यो ब्लग ‘बिप्लवीको नजरबाट जापान हेर्ने प्रयास’ स्वरुप तयार पारिंदै छ ।